सहकारिताको सिद्धान्तलाई आत्मसात् गर्दै जागरुक स्थानीय नागरिकहरुको सहाँगितामा यस उपलब्धि बचत तथा ऋण सहकारी संस्थाको स्थापनि भएको हो। विभिन्न पेसा-व्यवसायमा संल्गन महानुभावहरुको अग्रसरतामा स्थानीय युवा तथा गृहिणीहरुको समेत सहभागिता रहेको यो संस्था सदस्यहरुको सामुहिक हित, स्वावलम्बन, सीप विकास तथा आर्थिक उन्नतिका लागि प्रतिबद्ध छ।
|