-यस बचतको अन्य सर्त बाल बचतसरह हुनेछ।
-यसबचतका लागि संस्थाले खुत्रुके उपलब्ध गराउनेछ र पहिलो पटक ५०० रुपैयाँ जम्मा गर्नुपर्ने छ। जुन रकम बचतस्वरुप सदस्यको खातामा रहनेछ।
-यसको ब्यजदर वार्षिक ११% हुनेछ।
-यो बचतको अवधि पूरा भएपछि मात्र सम्पूर्ण साँवा-ब्याज एकमुष्ट भुक्तानी पाइनेछ।