- यो बचत महिलाहरुका लागि विषेश प्रकारको अवधि बचत हो।
- यो बचत कम्तिमा २ बर्ष अवधिका लागि हुनेछ।
- यो बचतमा दैनिक मौजदातमा वार्षिक १०।५% ब्याज दिइनेछ।
- यो बचतको अवधि पूरा भएपछि मात्र सम्पूर्ण साँवा-ब्याज एकमुष्ट भुक्तानी पाइने छ।
- यस बचतमा सरल सापटी सुविधाको व्यवस्था गरिएको छ। |