Upalabdhi Logo Title
गृह-पृष्ठ परिचय सम्पर्क संगठन-ढाँचा
 
 
खुत्रुके बचत

-यस बचतको अन्य सर्त बाल बचतसरह हुनेछ।

-यसबचतका लागि संस्थाले खुत्रुके उपलब्ध गराउनेछ र पहिलो पटक ५०० रुपैयाँ जम्मा गर्नुपर्ने छ। जुन रकम बचतस्वरुप सदस्यको खातामा रहनेछ।

-यसको ब्यजदर वार्षिक ११% हुनेछ।

-यो बचतको अवधि पूरा भएपछि मात्र सम्पूर्ण साँवा-ब्याज एकमुष्ट भुक्तानी पाइनेछ।

धन-खाता उपलब्धि-मूलक बचत गृहिणी बचत खुत्रुके बचत
© Upaladhi Saving & Credit Co-operative Society Ltd
2009-2010