Upalabdhi Logo Title
गृह-पृष्ठ परिचय सम्पर्क संगठन-ढाँचा
 
 
उपलब्धि नियमित बचत

-    यो बचत सामान्यतया: आफूलाई मन लागेको बेला रकम जम्मा गर्ने र आवश्यक भएको अवस्थामा भुक्तानी आदेश स्लिपबाट झिक्न सकिने किसिमको हुन्छ।

-    सामान्य दैनिक कारोबारका लागि यो खाता प्रयोग गर्न सकिनेछ।

-    स्वेच्छिक रुपमा बजार प्रतिनिधिमार्फत वा स्वयं संस्थामा पठाई खातामा रकम जम्मा गर्न सकिनेछ।

-    यस बचतमा मासिक न्यनतम मौजदातमा वार्षिक ८% ब्याज दिइनेछ।

 

धन-खाता उपलब्धि-मूलक बचत गृहिणी बचत खुत्रुके बचत
© Upaladhi Saving & Credit Co-operative Society Ltd
2009-2010