- यो बचत दैनिक, मासिक वा साप्ताहिकरुपमा नियमित जम्मा गर्नुपर्नेछ।
- यो बचत ३ महिना, ६ महिन, ९ महिन, १ बर्ष वा २ बर्ष निश्चित अवधिसम्म नियमित रुपमा गर्नुपर्दछ।
- यो बचत अवधि पूरा भएपछि मात्र सम्पूर्ण साँवा-ब्याज एकमुष्ट भुक्तानी पाइने छ।
- अवधि बचतको रकाम धन जमानीका रुपमा राखी तोकिए बमोजिम ऋण तोकिएको सर्तअनुसार लिन सकिनेछ।
- अवधि बचतअन्तर्गत दैनिक मौजदातमा पछाडि उल्लेख भए अनुसार वार्षिक ब्याज कायम गरिएको छ।
अवधि बचत ब्याजदर:
| अवधी |
बार्षिक ब्याज दर |
| ३ महिना |
६.५% |
| ६ महिना |
७% |
| ९ महिना |
७.५% |
| १ बर्ष |
८% |
| २ बर्ष |
१०% |
|