- संस्थागत सदस्यका कर्मचारीहरूको मासिक सञ्चयकोष बचतका लागि यो बचत खाता खोल्न सकिने छ।
- यस खाताका लागि कर्मचारी करार सर्तनामा तथा नियुक्तिपत्र अनोवार्य पेस गर्नुपर्नेछ।
- यो खाता प्रत्येक व्यक्तिका लागि अलग-अलग हुनेछ।
- नियमित बाहेक अन।य रकम जम्मा गर्न सकिनेछैन।
- यो खाता न्यूनतम ५ वर्ष अवधिका लागि हुनेछ भने व्यजदर वार्षिक ११% व्याज प्रदान गरिनेछ। |